FAQs Complain Problems

अत्यन्त जरुरी सूचना !!!

टोखा नगरपालिकाका लक्षित वर्ग (आर्थिक रूपमा विपन्न वर्गका महिला एवम् बालबालिका तथा आर्थिक र सामाजिक रूपमा पिछडिएका वर्गहरू; सबै जातजातिका विपन्न वर्गहरू, ज्येष्ठ नागरिक, दलित,आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्तिहरू, मधेसी, मुश्लिम तथा पिछडा वर्ग एवम् नेपाल सरकारले लक्षित समूह भनी तोकेका वर्ग एवम् समुदाय) मा पर्ने स्थायी वासिन्दाहरुलाई उच्च रक्तचाप र मधुमेहको समस्या भइ नियमितरुपमा उक्त रोगको औषधीहरु सेवन गरी रहेकाहरुलाई नि:शुल्करुपमा औषधी उपलब्ध गराउने कार्यक्रम भएकोले यथासक्य छिटो आफु वसोवास गरेको वडा अन्तर्गतको स्वास्थ्य संस्थामा गई औषधीको नाम र सम्पर्क नं. उपलब्ध गराई दिनहुन अनुरोध गर्दछौं ।

प्रकाश अधिकारी

नगर प्रमुख