ताजा जानकारी
सामाजिक सुरक्षा तथा पंजिकरण
कार्यरत कर्मचारीहरूको विवरण
क्र.सं. | नाम थर | पद | सम्पर्क नंम्बर | ईमेल |
---|---|---|---|---|
१ | अशोक अधिकारी | अ. छैटौं | 9841565983 | ashok.adhikari11@gmail.com |
२ | रबिन्द्र श्रेष्ठ | MIS Operator, स. पाँचौ | 9841886201 | rabin2071@gmail.com |
३ | बिष्णु सुवेदी | MIS Operator, स. पाँचौ | 9860829308 | subedibinu6@gmail.com |
घटना दर्ता सम्बन्धी अनलाईन फारम (सेवाग्राहीको लागि) : https://public.donidcr.gov.np/
(क) घटना दर्ता सम्बन्धी जानकारी:
-घटना घटेको ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई नि:शुल्क घटना दर्ता गरौँ । सबैको व्यक्तिगत घटना दर्ता अनलाईन गरौँ ।
-३५ दिन कटे पश्चात रू. ५०० शुल्क लाग्नेछ ।
-घटना दर्ता कसले गर्ने वा सूचक को हुने ?
- जन्म तथा मृत्यु दर्ता एका-परिवारको नागरिकता लिएको व्यक्ति
- विवाह दर्ता दुवै पति-पत्नी
- सम्बन्ध-विच्छेद -अदालतको निर्णय सहितको पति/पत्नी
- बसाई-सराईको हकमा एका-परिवारको नागरिकता लिएको व्यक्ति
घटना दर्ताले हुने फाईदाहरु:
- -प्रमाणपत्रको कानूनी मान्यता हुने भएकोले जुन्सौक्कै अड्डा-अदालतमा प्रमाणको रुपमा पेश गर्न सकिने
- -आमा, बाबु, उमेर, आदिको बैधानिक प्रमाण हुने स्कुलमा भर्ना हुनको लागि सजिलो पार्ने नागरिकता प्रमाणपत्र लिन सजिलो हुने
- -नाता कायममा सहज हुने
- -चल अचल सम्पति नामसारी गर्न सजिलो पर्ने
- -पति पत्निविच वैधानिक सम्बन्ध कायम हुने
- -जीवन विमा, पेन्सन, उपदान वा बैंकबाट रकम भुक्तानमा सुविधा हुने
- -विदेश जानको लागि भिसा प्राप्त गर्न सुविधा हुने, आदि
(ख) सामाजिक सुरक्षा सम्बन्धी जानकारी
- एक व्यक्तिले एक लक्षित समूहबाट मात्र भत्ता प्राप्त गर्न सक्दछन् । एउटै व्यक्तिले दोहोरो सुबिधा लिनु गैर कानूनी हो ।
-सार्वजनिक पदमा नियुक्त, निर्वाचित, मनोनित तथा निवृत्तिभरण पाईरहेको नागरिकलाई उपलब्ध हुँदैन र लिन पनि हुँदैन
सि नं |
लाभग्राहीको समूह |
भत्ता प्राप्त गर्न पुरा हुनुपर्ने उमेर |
मासिक भत्ता दर |
त्रैमासिक रकम |
कैफियत |
१ |
जेष्ठ नागरिक |
६८ |
४००० |
१२००० |
|
२ |
जेष्ठ नागरिक दलित |
६० |
२६६० |
७९८० |
|
३ |
जेष्ठ नागरिक एकल महिला |
६० |
२६६० |
७९८० |
विवाह नगरी बसेका, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेका र पतिको मृत्यू भएका |
४ |
असहाय एकल महिला (विधवा) |
जुनसुकै उमेर |
२६६० |
७९८० |
पतिको मृत्यू भई अर्को विवाह नगरेका |
५ |
पूर्ण अशक्त अपाङ्गता |
जुनसुकै उमेर |
३९९० |
११९७० |
क वर्ग अर्थात रातो रङ्गको अपाङ्गता परिचयपत्र प्राप्त गरेका |
६ |
अति अशक्त अपाङ्गता |
जुनसुकै उमेर |
२१२८ |
६३८४ |
ख वर्ग अर्थात् नीलो रङ्गको अपाङ्गता परिचयपत्र प्राप्त गरेका |
७ |
दलित बालक बालिका |
जन्मदर्ता भएको |
५३२ |
१५९६ |
जन्म दर्ता गरेका तर ५ वर्ष उमेर ननाघेका एक आमाबाट जन्मेका बढीमा २ सन्तान |