Other Contact Information
Contact No: +977 071 5555556
Please fill up the below form if you have any feedback.
Other Contact Information
Contact No: +977 071 5555556
Please fill up the below form if you have any feedback.
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागि नयाँ योग्य नागरिकले समयमा नै आ-आफ्नो वडा कार्यालयमा गई सामाजिक सुरक्षा भत्ताको लागी निवेदन दिन हुन अनुरोध छ ।
भत्ता पाइरहेका नागरिकहरुले प्रत्येक आ.व. को साउन १ देखि मंसिर १५ सम्म सम्वन्धित वडा कार्यालयमा अनिवार्य रुपमा नविकरणको लागि निवेदन दिनु पर्नेछ ।
साथै रकम बैकको खातामा जम्मा भए/नभएको हेरी यदी रकम जम्मा नभएमा सो को जानकारी वडा कार्यालय / नगरपालिकालाई दिन हुन अनुरोध छ ।
जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेत जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।