FAQs Complain Problems

Flash News

पशु सेवा शाखा

कार्यरत कर्मचारीहरूको विवरण

क्र.सं. नाम थर पद सम्पर्क नंम्बर र्इमेल 
डा. सुष्मिता गौतम    अधिकृत आठौँ   ९८४१६२३६६४ sush_gautam@hotmail.com
तिर्थ बहादुर कार्की अधिकृत छैंटौ  ९८४१६५६३७५ karki107@gmail.com
सुबिका राई  सहायक पाँचौ  ९८४१५२९००३ raisabu50@gmail.com

 

टोखा नगरपालिका क्षेत्रभित्र संचालनमा रहेका व्यवसायिक संस्थागत गाईभैंसी फर्महरु 

क्र.सं. फर्मको नाम  ठेगाना   संचालक सम्पर्क नंम्बर र्इमेल 
सेतुबन्धु गाईफर्म   टोखा-१, जानीगाउँ  करुण राम अधिकारी           
एक कृषि फर्म  टोखा-१, राधाकृष्ण मन्दिर नजिक  प्रल्हाद दुलाल     
मखमली अर्गानिक कृषि फर्म  टोखा-१ लक्ष्मण बिडारी     
दुलाल गाउँ कृषि फर्म  टोखा-१, माथी डांडा  दामोदर दुलाल     
निलकण्ठ द्वारिका कृषि फर्म  टोखा-२, पंचेटर  निलकण्ठ मिश्र, द्वारिका महर्जन     
६  टोखा सरस्वती अर्गानिक कृषि फर्म  टोखा-२, चंडेश्वरी  हेराकाजी श्रेष्ठ     
  रिमाल्वस्ती तल  हितेका भट्ट     
सुब्बा अर्गानिक तरकारी फर्म  टोखा-८ के.बी., सुब्बा    
पौडेल फर्म  टोखा-६      
१० छन्त्याल गाई फर्म  टोखा-३, भत्केको पुल  हर्क ब. छन्त्याल     
११ बुढाथोकी गाई फर्म  टोखा-६ टंक ब. बुढाथोकी     
१२ पाण्डे गाई फर्म  टोखा-३, भत्केको पुल  कृष्ण प्र. पाण्डे     
१३   टोखा-४, मनकामना मन्दिर नजिक  थिब प्र. पौडेल     
१४   टोखा-४, देउराली जनता नजिक  लाल ब. तामांग     
१५ अरुण एंड अनिल कृषि फर्म  टोखा-३ शेर ब. खड्का     
१६   टोखा-३, बिसिंगाल  थाना ब. महत     
१७   टोखा-१, जानीगाउँ  कृष्ण प्र. अधिकारी     

सामाजिक सुरक्षा भत्ता सम्वन्धी जानकारी !!

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नको लागि नयाँ योग्य नागरिकले समयमा नै आ-आफ्नो वडा कार्यालयमा गई सामाजिक सुरक्षा भत्ताको लागी निवेदन दिन हुन अनुरोध छ ।

  • जेष्ठ नागरिक (अन्य) ले आगामि आ.व. (पहिलो, दोस्रो , तेस्रो चौमासिक) मा ७० वर्ष पुग्ने भएमा यस आ.व. को साउन १ देखि मंसिर १५ सम्म निवेदन दिनु पर्नेछ ।
  • जेष्ठ नागरिक (दलित) ले आगामि आ.व. (पहिलो, दोस्रो , तेस्रो चौमासिक) मा ६० वर्ष पुग्ने भएमा यस आ.व. को साउन १ देखि मंसिर १५ सम्म निवेदन दिनु पर्नेछ ।
  • अन्य (विधुवा, अपांग, एकल, बालबालिका- दलित) को लागी योग्य व्याक्तिले जुन सुकै समयमा पनि नाम दर्ता गराउन सक्नेछन् ।

भत्ता पाइरहेका नागरिकहरुले प्रत्येक आ.व. को साउन १ देखि मंसिर १५ सम्म सम्वन्धित वडा कार्यालयमा अनिवार्य रुपमा नविकरणको लागि निवेदन दिनु पर्नेछ ।

साथै रकम बैकको खातामा जम्मा भए/नभएको हेरी यदी रकम जम्मा नभएमा सो को जानकारी वडा कार्यालय / नगरपालिकालाई दिन हुन अनुरोध छ ।

व्यक्तिगत घटना दर्ता समयमै गरौं !!

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेत जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।