कोभिड-१९ खोप सम्बन्धी जानकारीको लागि सम्पर्क: रणलाल कुलाल-९८५१०१६२८६; बसन्त गैरे-९८५८०२८४२८
टोखा नगरपालिकाको तेस्रो नगर परिषदबाट स्वीकृत आगामी अार्थिक वर्ष २०७४/०७५ को नीति योजना तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा बिमोचन तथा बितरण गरिएको नगर बिकास योजना पुस्तक