FAQs Complain Problems

ताजा जानकारी

सार्वजनिक सुनुवाई सम्बन्धमा

चालु आ.व.०७३/७४ को प्रथम चौमासिकसम्म भए गरेका विकास निर्माण एवं सेवा प्रवाहको सार्वजनिक सुनुवाई मिति २०७३/७/२८ गते आईतबारका दिन ११ बजे देखि यस टोखा न.पा. वडा नं. ८ स्थित श्रीसमाज भवन, धापासीमा हुने भएकोले सरोकारवाला सबैको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।