FAQs Complain Problems

Flash News

निजी आवास पुनर्निर्माणको लागि छनौट भई सिफारिस भएका लाभग्राहीहरुको सूची

केन्द्रीय तथ्यांङ्क विभाग द्वारा संचालित “भुकम्प प्रभावित आवास पुनर्निर्माण लगत संकलन कार्यक्रम” अन्तर्गत संकलित तथ्याङ्कहरुको विशलेषणवाट यस टोखा नगरपालिका भित्र देहाय वमोजिम लाभग्राहीहरुको विवरण :
साथै सूचीमा परेका लाभग्राहीहरुले आवास पुनर्निर्माण अनुदान सम्झौताको लागि सम्बन्धित वडा कार्यालयमा शिघ्र सम्पर्क गर्नुहुन अनुरोध छ ।