संक्षिप्त परिचय

काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नं. ५ र ६ को केही भागहरु (साविक गा.वि.सहरुः झोरमहांकाल, टोखा चण्डेश्वरी, टोखा सरस्वती, धापासी र गोगंवु) समेटी यस टोखा नगरपालिकाको गठन वि.सं. २०७१ मार्ग १६ गते नेपाल सरकार मन्त्री परिषद्को निर्णयद्वारा भएको हो । प्राचीन वैज्ञानिक वस्ती व्यवस्थापन भएको एतिहासिक शहर समेत यसै क्षेत्रमा रहेको छ । हाल यस नगरपालिकाको वडा नं. २ र ३ वडाहरु यस क्षेत्रमा रहेका छन् । यस नगरपालिकाको पूर्वमा बुढानिलकण्ठ नगरपालिका, पश्चिममा तारकेश्वर नगरपालिका, उत्तरमा नुवाकोट जिल्ला र दक्षिणमा काठमाडौं महानगरपालिकाको वडा नं.

टोखा न.पा भित्रका सडकहरुकाे मापदण्ड

टोखा नगरपालिकाको दाेश्राे नगरपरिषदबाट ताेकेकाे टोखा न.पा भित्रका सडकहरुकाे मापदण्ड